गत वर्ष ४१३० नेपालीले Australia मा PR (Permanent Resident Visa) पाए। Australia मा २०१५ मा PR पाउने Top 10 देशमा नेपाल पनि पर्यो।
.
कसरी पाउछन् त अधिकतम Student ले अस्ट्रेलियामा PR?
.
.
अधिकतम Student Visa मा अस्ट्रेलिया आएका बिद्यार्थीले Skilled Independent visa (subclass 189) or Provisional visa ( subclass 489) अन्तर्गत PR पाउछन्। यो Visa बाट PR पाउन कम्तिमा 60 Point Score गर्नु पर्ने हुन्छ।
.
Points निम्न अनुसार प्राप्त गर्न सक्नु हुन्छ।
.
Age Group
18–24 years - 25 Points
25–32 years - 30 Points
33–39 years - 25 Points
40–44 years - 15 Points
45–49 years - 0 Points
.
IELTS (English Language)
6 in each band - 0 Points
7 in each band - 10 Points
8 in each band - 20 Points
.
Australian Qualification *
Doctorate(Phd) - 20 Points
Bachelor/Masters - 15 Points
Diploma - 10 Points
.
2 Years Australian Studies - 5 Points
.
Study in Regional Australia - 5 Points
.
Professional Year - 5 Points
.
Community Language - 5 Points
(NAATI Test- Nepali Language Included)
.
State Sponsorship 5
Relative sponsor in designated area 10
and Work Experience 5-20 points.
.
Example -
Average मा भन्दा यदी २५ - ३२ वर्षको हुनुहुन्छ, Australia मा Bachelor/Master गर्नु भयो, IELTS मा 7 Each Band छ, भने तपाईं PR को लागि Eligible हुनुहुन्छ र PR को लागि EOI (Expression of Interest) राख्न सक्नु हुन्छ।

30 + 15 + 5 (2 Years Australian Studies ) + 10 = 60 Points
त्येसमाथि NATI गर्नु भयो, Professional Year Course गर्नु भयो, Regional मा पढनुभो भने ५-५ Points थपिंदै जान्छ र PR पाउन सक्नु हुन्छ।
यसबाहेक आफ्नो उमेर, IELTS Score आदि हिसाब गरेर PR को लागि Eligibility चेक गर्न सक्नु हुन्छ वा PR लिने प्लान गर्न सक्नु हुन्छ।
यसबाहेक आफ्नो उमेर, IELTS Score आदि हिसाब गरेर PR को लागि Eligibility चेक गर्न सक्नु हुन्छ वा PR लिने प्लान गर्न सक्नु हुन्छ।
*Skilled Migration List का Course हरुमा मात्र Points आउँछ। कुनै कुनै Course को लागि भने PR को लागि ६५ - ७० Points चाहिन सक्छ।
0 comments: